advertise

Sunday, 2 December 2018

सारेगमपमा मेनुकाको अर्को बेजोड प्रस्तुति, हेर्नुहोस ताजा भिडियो

नेपालकी एक युवती मेनुका पौडेल अब पहिचानका लागि कुनै विशेषण थप्नु पर्ने अवस्थामा छैनिन् ।
नेपालको नेपाल आईडलबाट आउट भएपछि भारतीय रियालिटी शो सारेगामापामा प्रवेश गरेकी उनी लगातार दमदार प्रस्तुती दिएर जज र जुरी मेम्बरकोमात्र मन जितिरहेकी छैनन, दर्शक तथा श्रोता र कार्यक्रमका अतिथिलाई पनि आफ्नो स्वर र कलाको फ्यान बनाएकी छन् ।
सारेगमपामा मेनुकाले धमाल मच्चाउँदै टप ११ मा प्रवेश, जजहरुले “नेपाली गुडिया” राखिदिए नाम । अलि शास्त्रीय जनरको यो गीतमा मेनुकाले जुन सरगम गाएकी थिइन्, त्यसले जजलाई निकै इम्प्रेसिभ गरेको थियो ।
Share This
Previous Post
Next Post

नमस्कार मेरो सम्पूर्ण मित्रहरूलाई मेरो नाम "धन कुमार श्रेष्ठ "हो मेरो ठेगाना गण्डकी अञ्चल, तनहुँ जिल्ला, दमौलीमा पर्दछ।यो मेरो आफ्नै बल्ग हो म तपाईंहरूलाई यो बल्ग द्वारा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु,समाचार र शिक्षा मुलुक सामाग्रीहरु प्रस्तुत गर्ने छु जस्तै : शिक्षा मुलुक भन्नाले मैले जानेको कुराहरु तपाइँहरू लाई सिकाउने बुझाउने छु तपाईंहरू कतिपयलाई सायद कम्प्युटर,मोबाईल,इलेक्ट्रोनिक चिजहरुको बारेमा थाहा त होला तर कुनै बेला त्यसमा आउने खराबी वा टेक्निकल कारणहरु बारे थाहा नहुन सक्छ यस्तो अवस्थामा सो खराबीलाई घरमै बसेर आफैले त्यसको समाधान गर्न सकिने तरिकाहरु सिकाउने छु र साथ साथै विभिन्न कुराहरूको बारेमा जानकारीहरु पनि दिने छु यदि तपाईंहरूलाई आवश्यक परेको खण्डमा मलाई सम्पर्क गर्न पनि सक्नुहुनेछ र यो मेरो बल्गमा प्रस्तुत भएका सामाग्रीहरु तपाईंहरूलाई कस्तो लाग्छ कृपया आफ्नो प्रतिक्रियाहरु दिनुहोला।आशा छ यहाँहरुले यो मेरो बल्गमा समाबेश भएका सामाग्रीहरु मनपराइदिनुहुनेछ। धन्यवाद.

0 comments: